Thursday, August 21, 2025
Date
बिहि, भदौ ५, २०८२
Thu, August 21, 2025
Radio Shepherd
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Shepherd
No Result
View All Result
Home खेलकुद

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

Radio Shepherd by Radio Shepherd
३ वर्ष अगाडि
in खेलकुद
0
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, २८ मंसिर २०७९,

उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

You might also like

विश्वकप फुटबल : पाेर्चुगलमाथि दक्षिण कोरियाको जित, दुवै टाेली नकआउट चरणमा

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

What Your Legs Could Be Telling You About Your Heart Health

अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउन कप्तान लियोनल मेस्सीले एक गोल गर्दै उत्कृष्ट भूमिका निर्वाह गरे । मेस्सीले १ गाेल गर्दा जुलियन अल्भारेजले २ गोल गरे । 

दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । 

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले सदुपयोग गरे । 

खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा उनले व्यक्तीगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।

उपाधिका लागि अर्जेन्टिनाले माेरक्काे र फ्रान्सबीचकाे बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Previous Post

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

Next Post

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

Radio Shepherd

Radio Shepherd

Related Posts

खेलकुद

विश्वकप फुटबल : पाेर्चुगलमाथि दक्षिण कोरियाको जित, दुवै टाेली नकआउट चरणमा

by Radio Shepherd
३ वर्ष अगाडि

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

by Radio Shepherd
३ वर्ष अगाडि

What Your Legs Could Be Telling You About Your Heart Health

by Radio Shepherd
३ वर्ष अगाडि

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

by Radio Shepherd
३ वर्ष अगाडि

United And City Dispute The Blame for Manchester Derby Tunnel Bust-up

by Radio Shepherd
३ वर्ष अगाडि
Next Post
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

३ वर्ष अगाडि
सामानुपातिक सांसदको सूची सार्वजनिक गर्दै निर्वाचन आयोग

सामानुपातिक सांसदको सूची सार्वजनिक गर्दै निर्वाचन आयोग

३ वर्ष अगाडि

Don't miss it

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

३ वर्ष अगाडि
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन
राजनीति

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

३ वर्ष अगाडि
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
खेलकुद

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

३ वर्ष अगाडि
विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु
राजनीति

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

३ वर्ष अगाडि
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी
विविध

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

३ वर्ष अगाडि
प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी
राजनीति

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

३ वर्ष अगाडि

About Us

Radio Shepherd 88.4 Mhz
Email: info@radioshepherd.com.np
www.radioshepherd.com.np

Contact us

Bakhundol, 28 Kilo bata KU Jane bato, Pani Tanki, Dhulikhel, Kavre, Nepal

Call : 9841308807, 9813631800, 9863192619, 9841310423

For Chitwan FM

Deep chock, Bharatpur Metropolitan, Chitwan, Nepal

Call : 9841308807

Find us Here

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network