Thursday, August 21, 2025
Date
बिहि, भदौ ५, २०८२
Thu, August 21, 2025
Radio Shepherd
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Shepherd
No Result
View All Result
Home Uncategorized

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

Radio Shepherd by Radio Shepherd
३ वर्ष अगाडि
in Uncategorized
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, २१ मंसिर २०७९

विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डुमेन्ट देखाएका छन् ।

You might also like

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

विज्ञान संकायमा कक्षा-१२ मा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको रिसर्च डकुमेन्ट आज कलेजमा जलबायु परिर्वतन सम्बन्धी सम्मेलनमा प्रस्तुत गरेका हुन् ।

ध्इध् द्दछण्८द्दछण्
कक्षा १२ को विज्ञान संकायमा अध्ययरत अमितकुमार दास, दिपक रौनियार, निशा अधिकारी, गरिमा यादव, नम्रता राय, आशिष रौनियार, अजित मण्डल, नजिमा बेगम, श्रेया मेहता, रोहन र पवन कुमार विष्टले जलबायु परिवर्तनको असर र सामाधनको विषयमा गरेको रिसर्च डकुमेन्ट कलेजमा विद्यार्थीहरूलाई देखाएका थिए ।

उनीहरूले प्रस्तुत गरेको डकुमेन्टमा जलबायु परिवर्तको कारण र सामाधानको उपायहरूको बारेमा चर्चा गरेका थिए । पृथ्वीको तापक्रम दिनहु बढदै गएको, मानिसले गरेको सुख सुविधाका माध्यमबाट जलबायु परिवर्तन भएको, जलबायु परिवर्त तिव्र गतिमा बढदै गएको, विविधामा ठूलो समस्या ल्याएको जलबायु परिवर्तनको कारणहरू डकुमेन्टबाट प्रस्तुत गरेका थिए ।

यस्तै उनीहरूले सावधानको उपायमा प्रत्येक व्यक्तिले वृक्षरोपण गरिनुपर्ने, उद्योगहरुलाई व्यवस्थित गरिनुपर्ने, हरित गृह ग्यास उत्पादनमा कमि ल्याउनुपर्ने, जलबायु परिवर्तनसँग अनुकुलम हुन प्रयास गरिनुपर्ने डकुमेन्टमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूले गहन अनुसन्धान गरेर डकुमेन्ट बनाएको बताए । जलबायु परिर्वतनले गरिव मुलकुमा जोखिम बढाउने उल्लेख गर्दै उनले मानवसृजित समस्या उत्पन्न गराउने बताए । जलवायु अनुकुलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने, नेपालले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्र र पर्वतीय मुलुकहरुमा परेको समस्याको पहिचान र सम्बोधन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कार्यक्रम संयोजक बसन्त बस्नेत, शिक्षकहरु अनिलकुमार दास, ललित मण्डर, एलिजा शिवाकोटी, सोमप्रसाद निरौला, कलेजका निर्देशक भुपेन्द्र दाहालको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन कलेजका शिक्षक रामचन्द्र अधिकारीले गरेका थिए ।

Previous Post

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

Next Post

Radio Shepherd

Radio Shepherd

Related Posts

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

बिधालयले विधार्थीको मनिटर छनोटको लागी विधार्थीहरुलाई नै प्रत्यक्ष उमेदवर बनाई निर्वाचन

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

by Radio Shepherd
३ वर्ष अगाडि
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुरमा १२० किलो गाँजा बरामद

उदयपुरमा १२० किलो गाँजा बरामद

३ वर्ष अगाडि

Jekardah Nightlife Offers Many Hotspots for People with Alternative Lifestyles

३ वर्ष अगाडि

Don't miss it

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

३ वर्ष अगाडि
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन
राजनीति

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

३ वर्ष अगाडि
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
खेलकुद

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

३ वर्ष अगाडि
विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु
राजनीति

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

३ वर्ष अगाडि
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी
विविध

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

३ वर्ष अगाडि
प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी
राजनीति

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

३ वर्ष अगाडि

About Us

Radio Shepherd 88.4 Mhz
Email: info@radioshepherd.com.np
www.radioshepherd.com.np

Contact us

Bakhundol, 28 Kilo bata KU Jane bato, Pani Tanki, Dhulikhel, Kavre, Nepal

Call : 9841308807, 9813631800, 9863192619, 9841310423

For Chitwan FM

Deep chock, Bharatpur Metropolitan, Chitwan, Nepal

Call : 9841308807

Find us Here

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network