Thursday, August 21, 2025
Date
बिहि, भदौ ५, २०८२
Thu, August 21, 2025
Radio Shepherd
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Shepherd
No Result
View All Result
Home स्थानीय तह

लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली

Radio Shepherd by Radio Shepherd
३ वर्ष अगाडि
in स्थानीय तह
0
लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामूलक र्‍याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिसरमा पुगेर समापन गरिएको थियो ।

You might also like

उदयपुरमा १२० किलो गाँजा बरामद

डिएसपी मञ्जिल मुकारुङको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमयलगायतको उपस्थिति रहेको थियो । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ । अभियान समापनको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङले शनिबार कार्यक्रम गर्दैछ । दिक्तेलको मानव अधिकार चोकबाट प्रभातफेरी सुरु गरेर जिल्ला समन्वय समितिको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

Previous Post

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

Next Post

सात प्रदेशका संसदीय पत्रकारको निष्कर्ष ः प्रदेशले अधिकार पाए मात्रै संघीयता बलियो

Radio Shepherd

Radio Shepherd

Related Posts

उदयपुरमा १२० किलो गाँजा बरामद
स्थानीय तह

उदयपुरमा १२० किलो गाँजा बरामद

by Radio Shepherd
३ वर्ष अगाडि
Next Post
सात प्रदेशका संसदीय पत्रकारको निष्कर्ष ः प्रदेशले अधिकार पाए मात्रै संघीयता बलियो

सात प्रदेशका संसदीय पत्रकारको निष्कर्ष ः प्रदेशले अधिकार पाए मात्रै संघीयता बलियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विश्वकप फुटबल : पाेर्चुगलमाथि दक्षिण कोरियाको जित, दुवै टाेली नकआउट चरणमा

३ वर्ष अगाडि

३ वर्ष अगाडि

Don't miss it

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

३ वर्ष अगाडि
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन
राजनीति

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

३ वर्ष अगाडि
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
खेलकुद

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

३ वर्ष अगाडि
विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु
राजनीति

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

३ वर्ष अगाडि
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी
विविध

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

३ वर्ष अगाडि
प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी
राजनीति

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

३ वर्ष अगाडि

About Us

Radio Shepherd 88.4 Mhz
Email: info@radioshepherd.com.np
www.radioshepherd.com.np

Contact us

Bakhundol, 28 Kilo bata KU Jane bato, Pani Tanki, Dhulikhel, Kavre, Nepal

Call : 9841308807, 9813631800, 9863192619, 9841310423

For Chitwan FM

Deep chock, Bharatpur Metropolitan, Chitwan, Nepal

Call : 9841308807

Find us Here

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network