Thursday, August 21, 2025
Date
बिहि, भदौ ५, २०८२
Thu, August 21, 2025
Radio Shepherd
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Shepherd
No Result
View All Result
Home Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

Radio Shepherd by Radio Shepherd
३ वर्ष अगाडि
in Uncategorized
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे । बनेपा प्याब्सनको आयोजनामा अन्त्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
शुक्रबार इसा मेमोरियल स्कूल बनेपामा स्कूल एकल नृत्य प्रतियोगिता सम्पन्न भएको हो । एकल नृत्य प्रतियोगितामा २० वटा विद्यालयको सहभागितामा रहेको थियो ।

प्रतियोगितामा एभरेष्ट एकेडेमीकी यसोधा नेपाली प्रथम, सिदार्थ सेकेन्डरी स्कूलकी स्मारिका तामाङ द्वितीय, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानकी एञ्जल कार्की तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै, बिद्या सागर स्कूलकी सम्बृदी लम्सालले सान्त्वना स्थान प्राप्त गरेकी छन् भने लिन इन्टरनेशनल स्कूलले बेष्ट ड्रेसअप, एभरेष्ट एकेडेमीले बेष्ट कोरियोग्राफी र बेलर इन्टरनेशनल एकेडेमीले पपुलर डान्सको उपाधि प्राप्त गरेका छन् ।

You might also like

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

काभ्रे प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम इसा मेमोरियल स्कूल बनेपाका प्रबन्ध निर्देशक नारायण जोशीको संयोजकत्वमा भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक बनेपा प्याब्सनका कोषाध्यक्ष नारायण जोशीले साना साना विद्यार्थी भाईबहिनीको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि अन्य कार्यक्रम हुने बताए ।
बनेपा प्याब्सनका सचिब शरणकुमार मानन्धरले संचालन गरेको कार्यक्रम बनेपा प्याब्सनका अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा भएको थियो ।

•यी हुन प्रतियोगितामा सहभागी स्कुल
१, काभ्रे मा बि
२, ज्ञानज्योती इंलिश सेकेन्डरी स्कुल
३, प्रगती प्रभात एकेडेमी
४, ज्योती एकेडेमी
५, एनोभेटिब एकेडेमी
६, स्पृङ हिल सेकेन्डरी स्कुल्
७, क्षितिज इंलिश सेकेन्डरी स्कुल
८, बग्मती इंलिश सेकेन्डरी स्कुल्
९, लिन इन्टरनेशनल बोर्डिङ स्कूल
१०, एभरेष्ट एकेडेमी
११, ओर्किड इन्टरनेशनल बोर्डिङ एकेडेमी
१२, इसा मेमोरियल स्कूल
१३, साङा इंलिश मेदिम सेकेन्डरी स्कुल्
१४, सिद्धार्थ स्कुल्
१५, विध्या सागर स्कुल्
१६, बाल बटिका विध्या मन्दिर
१७, बेलर इन्टरनेशनल एकेडेमी
१८, ग्रेसल्यान्ड सेकेन्डरी स्कुल्
१९, फोर्गिङ द फियुचर एकेडेमी
२०, ज्ञानकुन्ज शैछिक प्रतिस्थान

Previous Post

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

Radio Shepherd

Radio Shepherd

Related Posts

Uncategorized

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

बिधालयले विधार्थीको मनिटर छनोटको लागी विधार्थीहरुलाई नै प्रत्यक्ष उमेदवर बनाई निर्वाचन

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

by Radio Shepherd
३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Indonesia’s Largest Fleet of Taxis Teams Up To Beat Ride-Hailing Apps

३ वर्ष अगाडि

California Fires: This Is What Happens When You Breathe In Smoke

३ वर्ष अगाडि

Don't miss it

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

३ वर्ष अगाडि
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन
राजनीति

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

३ वर्ष अगाडि
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
खेलकुद

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

३ वर्ष अगाडि
विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु
राजनीति

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

३ वर्ष अगाडि
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी
विविध

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

३ वर्ष अगाडि
प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी
राजनीति

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

३ वर्ष अगाडि

About Us

Radio Shepherd 88.4 Mhz
Email: info@radioshepherd.com.np
www.radioshepherd.com.np

Contact us

Bakhundol, 28 Kilo bata KU Jane bato, Pani Tanki, Dhulikhel, Kavre, Nepal

Call : 9841308807, 9813631800, 9863192619, 9841310423

For Chitwan FM

Deep chock, Bharatpur Metropolitan, Chitwan, Nepal

Call : 9841308807

Find us Here

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network