सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन‘निष्प्रभावी’ हुने संसद सचिवालयको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको छ...
Read more